विचार/ब्लग

तातो बहसमा नेपाल–अमेरिका सम्बन्ध

नेपालको गणतान्त्रिक संविधान २०७२ को घोषणा भएताका आफ्ना ‘रिजर्भेसन’ राख्दै भारतले अघोषित नाकाबन्दी लगायो । त्यसताका नेपाल–भारत सम्बन्धलाई लिएर राजनीतिक वृत्त निकै तातेको थियो । त्यसपश्चात् केपी ओलीको सरकार बन्यो र यो सरकारले त...

पुरा पढ्नुहोस
सरकारको आगामी कार्यभार

सरकार जनताको अभिभावक हो । पारदर्शिता, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र कार्यसम्पादन गर्ने विधि एवं जिम्मेवारीले मात्र सरकारलाई लोकप्रिय बनाउँछ । नागरिकले सरकारलाई कर तिरेका हुन्छन् । कानुनको पालना गर्दै सरकारको आदेशलाई मान्दछन् । त्यसैले...

पुरा पढ्नुहोस
कार्यान्वयनमा अझै चुनौती

संविधान जारी भएको सात वर्ष नाघ्यो । अब करिब तीन वर्षको प्रयोगपछि यसको उपादेयता वा संशोधनको विषय परिपक्व हुन्छ । संविधानले लक्षित गरेको सिद्धान्त र कार्यक्रम पूरा हुने बाटोमा गएको छ कि छैन, यो...

पुरा पढ्नुहोस
स्थानीय तहमा योजना छनोट

नेपालको संविधानले संघीय संरचनाका तीनै तहका सरकार संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो बजेट मार्फत बित्त नीति बनाउने अधिकार प्रदान गरेको छ । संविधानले तीनै तहका सरकारलाई आफ्नो आर्थिक अधिकारसम्बन्धी विषयमा आवश्यकता अनुसार कानुन...

पुरा पढ्नुहोस
ओखती नभएको बिरामी सरकार र हाम्रो कृषि

उत्तम कृषि, मध्यम व्यापार, अधम जागिर । नेपाल साँच्चै कृषि प्रधान देश भएको बेला चलेको उक्ति हुनुपर्छ यो । देश कमिशन प्रधान भइसकेपछि उक्ति पनि समयानुकूल बनाइनु पर्छ कि ? यस सम्बन्धमा प्रज्ञा प्रतिष्ठानले...

पुरा पढ्नुहोस
संघीय निजामती ऐनको अपरिहार्यता

संघीय निजामती सेवा ऐन निर्माण कार्य वर्षौंदेखि बहसमै छ । निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापित गर्दै नयाँ संघीय संरचनाअनुसार ल्याइने नयाँ संघीय निजामती सेवा ऐन बनाउने क्रममा विद्यमान लामो मौनतापछि हालै एउटा नयाँ...

पुरा पढ्नुहोस
स्थानीय सरकारको बजेट निर्माणका अचूक सूत्र

नेपालको संविधान र कानुन बमोजिम संघीय सरकारको प्रत्येक वर्षको बजेट जेठ १५ गते र प्रदेश सरकारको असार १ गते जारी हुन्छ । स्थानीय तहको हकमा बजेट जारी गर्ने दिन किटानी नभए पनि असार १०...

पुरा पढ्नुहोस
मंकिपक्सको जोखिम, सर्तकता जरूरी

जुनोटिक भाइरल दुर्लभ मंकीपक्स रोग मे ७ मा नाइजेरियाबाट फर्किएका बेलायतीमा पहिलोपटक देखिएको थियो । यो रोग १५ दिनमा बेलायत, अमेरिका, इटली, स्विडेन, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, बेल्जियम, नेदरल्यान्ड, इजरायल, आस्ट्रिया र...

पुरा पढ्नुहोस
विकल्पको खोजीमा जनमत

नेपालको हकमा मूलधारका दल, जातिवादी वा अन्य कुनै दल र तिनका नेतृत्वप्रति जनता विश्वस्त हुन सकेको देखिएन । दोस्रो स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेका छन् । जितेकोमा दल, गठबन्धन र उम्मेदवार आफ्नो मुद्दा...

पुरा पढ्नुहोस
शिक्षण सिकाइः हेड, हार्ट र ह्यान्डको फ्युजन

शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षा प्राप्त गर्न गुरुको कलात्मक शिक्षण तथा सिकाइ कलाको आवश्यकता पर्दछ । शिक्षण सिकाइ कला हो, सीप हो । कला एकै प्रकारको नहुन सक्छ । जसरी शिक्षण गर्ने...

पुरा पढ्नुहोस